Events

आ।व। २०८१÷०८२ को अर्ध बार्षिक समिक्षा

2025-02-22

बनेपा

यस संस्थाको आ।व। २०८१÷०८२ को अर्ध बार्षिक समिक्षा सम्पन्न भएको छ । मिति २०८१ फागुण १० गते संस्थाका संचालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, उपसमिति तथा कर्मचारीहरुको सहभागीतामा समिक्षा कार्यक्रम सम्पन्न भएको छ । संस्थाले बार्षिक रुपमा तय गरेका लक्ष्यमा अर्धबार्षिक रुपमा भएका प्रगती तथा संस्थाको नपुग रहेका बार्षिक लक्ष्य प्राप्तीको लागी रचनात्मक छलफलका बिच कार्यक्रम सपन्न भएको थियो ।